Wednesday, June 6, 2018

शेयर लगानीकर्ताहरुले आज धितोपत्र बोर्ड घेराउ गर्दै

शेयर लगानीकर्ताहरुले आज जाउलाखेलस्थित धितोपत्र बोर्ड घेराउ गर्दै प्रदर्शन गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको लगानीकर्ताका तीनवटै संगठनहरुको मंगलबार बसेको बैठकले आन्दोलन प्रभावकारी हुँदै गएको निश्कर्ष निकाल्दै आज धितोपत्र  बोर्डमा प्रदर्शन गर्ने निर्णय गरेको हो। हिजोको बैठकले राजश्व विभागको पत्र फिर्ता नभएसम्म आन्दोलनका सबै कार्यक्रम यथावत राख्ने निर्णय समेत गरेको थियो । 

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...