Wednesday, June 6, 2018

शेयर कारोबारका लागि कार्यालय खुल्ला राख्ने ब्रोकरहरुको निर्णय


शेयर कारोबार ठप्प पार्ने लगानीकर्ताको अभियानमा ब्रोकरले पनि साथ दिएको भन्ने समाचारको स्टक ब्रोकर एसोसिएसन अफ नेपालले खण्डन गरेको छ। शेयर कारोबार ठप्प भएकोमा धितोपत्र  दलाल ब्यवसायीहरुको समेत संलग्नता रहेको भन्ने समाचारमा कुनै सत्यतता नभएको भन्दै संघले आज विज्ञप्ति जारी गरेको छ।

शेयर खरीद बिक्री गर्न धितोपत्र दलाल ब्यवसायीहरुको कार्यालयहरु नियमित रुपमा खुल्ला रहेको र खुल्लानै रहने संघले जनाएको छ। मंगलबार आन्दोलनकारीहरुले बजार ठप्प पार्दा अनौपचारिक रुपमा ब्रोकरहरुले पनि सघाएको समाचार सार्बजनिक भएको थियो।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...