नेपाल सेवा
लघुवित्त संस्थाको ६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । यसमध्ये हालै
बाँडफाँड भएको १ लाख ८० हजार कित्ता आइपीओ पनि अहिले नेप्सेमा सूचीकृत भएको हो ।
अब सेयर कारोबार भने १ हप्तापछि सुरु हुनेछ । कम्पनीले वैशाख १२ गतेदेखि १६
गतेसम्म कुल १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३ हजार ६००
(२%) कित्ता कम्पनीका कर्मचारी र ९ हजार (५%) कित्ता सेयर सामूहिक लगानी कोषलाई
छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । नेपाल सेवाकोे
केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा छ ।
Subscribe to:
Post Comments (Atom)
स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको १७१ औ...
-
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन १६ गते) देखि आइपीओ खुला गरेको छ । दोलखाबासीले ...
-
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा खुल्ला भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपै...
-
सिडिएससीले ' मेरो सेयर ' मार्फत नै लाभांशको रेकर्ड हेर्न सकिने व्यवस्थाको तयारी गरेको छ । निकट भविष्यमै ' मेरो सेयर ' म...
No comments:
Post a Comment