एनआइसी
एशिया बैंकले वार्षिक ११ प्रतिशत ब्याज पाउने गरी १ अर्ब ८३ करोडको ऋणपत्र निश्काशन
गर्ने भएको छ । यसअघि
९ प्रतिशत वार्षिक ब्याज पाइने गरी ३ अर्बको ऋणपत्र बैंकले निश्काशन गरेको थियो । बैंकले
रु.१,०००
अंकित दरका १८,३०,००० कित्ताले
हुन आउने रु.१ अर्ब ८३ करोड रुपैयाँ बराबरको “११% एनआइसी एशिया ऋणपत्र २०८२/८३” निश्काशनको प्रक्रिया अगाडि बढाएको हो । सोको लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ
लिमिटेडलाई धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यसअघि बैंकले
जारी गरेको ९ प्रतिशत वार्षिक ब्याज भएको ३० लाख कित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र
सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत
भइसकेको छ ।
Subscribe to:
Post Comments (Atom)
स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको १७१ औ...
-
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन १६ गते) देखि आइपीओ खुला गरेको छ । दोलखाबासीले ...
-
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा खुल्ला भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपै...
-
सिडिएससीले ' मेरो सेयर ' मार्फत नै लाभांशको रेकर्ड हेर्न सकिने व्यवस्थाको तयारी गरेको छ । निकट भविष्यमै ' मेरो सेयर ' म...
No comments:
Post a Comment