Wednesday, June 6, 2018

माथिल्लो तामाकोशीलाई आइपीओ बिक्री गर्ने अनुमति


नेपाल धितोपत्र बोर्डले माथिल्लो तामाकोशीलाई २ करोड ६४ लाख ७५ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको छ । कम्पनीले कुल कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता शेयर (१०%) आयोजना प्रभावित स्थानीयलाई र १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर (१५%) सर्वसाधारणलाई बिक्री गर्न अनुमति पाएको हो । नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछन् । अपर तामाकोशीको निर्माण अन्तिम चरणमा पुगेको छ ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...