बोनस र हकप्रद शेयरको अंकित
मूल्यलाई आधार मानेर पुँजीगत कर उठाउने निर्णय अबिलम्ब खारेज गर्न नेपाल चेम्बर अफ
कमर्सले सरकारसँग माग गरेको छ । नेपाल चेम्बर अफ कमर्सले हिजो मंगलबार विज्ञप्ति
जारी गर्दै यो व्यवस्था कर सम्बन्धि स्थापित सर्वमान्य सिद्धान्त, अन्तर्राष्ट्रिय
प्रचलन तथा मूल्य मान्यता विपरीत भएको चेम्बरको ठहर छ । शेयरको
अंकित मूल्यलाई लागत मूल्य मानेर लाभकर असुल्न लागिएको भन्दै चेम्बरले यस्तो माग
गरेको हो । सरकारको निर्णयप्रति चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको समेत
विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको १७१ औ...
-
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन १६ गते) देखि आइपीओ खुला गरेको छ । दोलखाबासीले ...
-
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा खुल्ला भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपै...
-
सिडिएससीले ' मेरो सेयर ' मार्फत नै लाभांशको रेकर्ड हेर्न सकिने व्यवस्थाको तयारी गरेको छ । निकट भविष्यमै ' मेरो सेयर ' म...
No comments:
Post a Comment